जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी

विकल्प न्यूज/जलजला जेठ ३ गते । पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजु आचार्य विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई फराकिलो मतअन्तरले पछाडी पार्दै आचार्य विजयी हुनुभएको हो । वडा नम्बर एक देखि ८ सम्म मतगणना सकिएको छ । जसमा आचार्य १०६४ मतले एमालेका उम्मेदवार अधिकारी भन्दा अगाडि … Continue reading जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी